सुनसरी ।
सुनसरीको भोक्राहा नर्सिङ गाँउपालिकाका गुणराज यादवको हत्यामा संलग्न पाँच जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
गत साउन ३१ गते गुणराजको शव सुनसरी खोलामा बोरामा राखेर फ्यालेको अवस्थामा भेटिएको थियो ।
अनुसन्धानका क्रममा उनको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ
उनीहरुल सबैलाई कर्तव्य ज्यान मुद्धा चलाइएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिनुभयो ।
हत्यामा संलग्न दिनेश महत्तो पप्पु राम, शिबकुमार मेहता, दिपककुमार यादव र प्रदिप रामलाई पक्राउ गरि घटनाको अनुसंधान थालिएको एसपी थापाले जानकारी दिनुभयो ।
0 coment rios: